दृस्टीकोण

दक्षिण एशियाली मूलुकहरुमा भएका सिमा विहिन, महामारी तथा आर्थिक रुपले महत्वपूर्ण पशुपन्छी रोग विरुद्धको लाडाँईमा एकेबद्धता गरि पशुपन्छी पालनमा दिगो विकासका साथ जीविकोपार्जनमा दिगो सुधार ल्याउने ।